skip this News Page Tips Ad Road Block

मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ, नेपाल ल्याइयो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ परेका छन् ।

मितेरी सहकारीको रकम अपचलन गरी फरार ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरी नेपाल ल्याइएको छ ।

इन्टरपोलको सहयोगमा असार ४ गते राति १० बजे भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको गृह मन्त्री समेश लेखकको सचिवालयले जानकारी दिएको छ।

भण्डारीले मितेरी सहकारीको तीन करोड ४४ लाख र ज्योति गुरुङले ६ करोडभन्दा बढी अपचलन गरेको आरोप छ ।

Health Tips Ad Road Block