Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन सामान्य बढ्यो 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज २०८२ असार ४ गते चाँदी प्रतितोला २२२५ रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block