काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीेको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २१६० रुपैयाँ रहेको छ ।