Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य स्थिर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमाबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २१६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block