Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक किरण पण्डित प्रवक्ता तोकिएका छन् । उनलाई आजदेखि लागु हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।

वि.सं.२०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

Health Tips Ad Road Block