skip this News Page Tips Ad Road Block

सुनचाँदीकै मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १९९५ रुपैयाँ पर्दछ ।

Health Tips Ad Road Block