skip this News Page Tips Ad Road Block

शेयर बजारप्रति राष्ट्र बैंक नरम, शेयर धितो कर्जाको जोखिम भार घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको हो ।

समीक्षामार्फत विद्यमान शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशतमा झारेको हो ।

यस्तो छ मौद्रिक नीतिको तेस्रो समीक्षाः

 




Health Tips Ad Road Block