ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरसँग भेटवार्ता भएको छ ।

आज अर्थ मन्त्रालयमा दुई पक्षबीच  भेटवार्ता भएको हो ।

सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।

Health Tips Ad Road Block