ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेर सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको हो ।

Health Tips Ad Road Block