skip this News Page Tips Ad Road Block

विनियोजन विधेयक–२०८२ को सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत, यस्ता छन् प्राथमिकता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा विनियोजन विधेयक–२०८२ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अनुरूप समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गरिने लगायतका विषय सिद्धान्त र प्राथमिकतामा उल्लेख छ।

यस्तो छ अर्थमन्त्रीद्धारा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकता

 

 




Health Tips Ad Road Block