ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

शिक्षामन्त्री भट्टराईद्धारा राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन् ।

नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौं केन्द्रित शैक्षिक आन्दोलन गरिरहेको १९ दिनपछि उनको राजीनामा आएको हो ।

मन्त्रालय स्रोतकाअनुसार उनी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न सक्रियरूपमा लागेकी थिइन् ।

Health Tips Ad Road Block