Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टीसीएल ले सुरु गर्यो नयाँ वर्ष २०८२ को अभियान न्यू इयर न्यू भिजन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल आधिकारिक वल्र्डवाइड ओलम्पिक पार्टनर र विश्वकै नं. १ अल्ट्रा लार्ज स्त्रीन टिभी ब्रान्डले न्यू इयर न्यू भिजन अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ ।

टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको जनाएको छ । टीसीएलले निम्न अफरहरु ल्याएको हो ।

–ठूलो बचतः रु. २,००,०८२ सम्मको क्यासब्याक र निश्चित उपहार ।
–९८ इन्च, ८५ इन्च, ७५ इन्चको एलइडी टिभीमा साउन्ड बार ।
–वाशिङ मेशिनमा ६ के.जी. एरियल म्याटिक डिटरजेन्ट ।
–फ्रिजमा मिक्सर ग्राइन्डर ।
–वाटर डिस्पेन्सर र साउन्ड बारमा ठूलो छुट

निःशुल्क एक्सचेन्जस् पुरानो साटेर नयाँ टीसीएल मोडेल लिएर शुन्य प्रतिशत इएमआइस् अहिले किन्नुहोस्, पछि तिर्नुहोस्—सहज किस्ताबन्दी।

टीसीएल विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा टीसीएलले विश्वस्तरीय प्रविधि र इन्स्पायर ग्रेटनेस को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्ने गर्दछ ।

सीजी इलेक्ट्रोनिक्स सिजी क्रप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो । कम्पनीले उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, औद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्कमार्फत बजार पहुँच विस्तार गर्दै आएको छ ।

यो योजना चैत्र २६ गते देखि नेपालभरि लागू गरेको कम्पनीले जनाएको छ।

Health Tips Ad Road Block