skip this News Page Tips Ad Road Block

सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट, कतिमा आइपुग्यो आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ ।

सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १८०० रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block