काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा रहेको छ ।
चाँदी प्रतितोला १९८५ रुपैयाँ रहेको छ ।