Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनचाँदी दुवैको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ रहेको छ ।

चाँदी प्रतितोला १९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block