Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्यनिग्च्यूडको शक्तिशाली भूकम्प, होहल्लासँगै मानिसको भागाभाग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शुक्रबार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्यनिग्च्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राति मस्त निद्रामा रहेका नेपालीहरु घरबाहिर निस्कनुपरेको थियो । काठमाडौं आसपासमा कतिपय मानिसहरु घर बाहिर भागेर सडक/सडकसम्म निस्किएका थिए र होहल्ला गरेका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको धक्का देशैभर महशुश भएको थियो ।

भूकम्पपछिको मानवीय र ठूलो भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।

Health Tips Ad Road Block