Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फेरि १ लाख ७० हजारभन्दा माथि पुग्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज सुनको मूल्य १ लाख ७० हजार नाघेको छ ।

आज सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदी प्रतितोला १९८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block