Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच शेयर प्रत्याभूति सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एल.सी.इनर्जीले प्रति शेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

Health Tips Ad Road Block