काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । तोलामा मूल्य १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ७०० रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १९७० रुपैयाँ रहेको छ ।