skip this News Page Tips Ad Road Block

२३ फोटोमा हेुर्नुहोस् बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको चौथो रोजगार तथा वृत्ति मेलाको झलक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । २०७८ सालदेखि शृङखलाबद्ध रुपमा वृत्ति मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले २०८१ फागुन २ र ३ गते चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्यो।

‘शिक्षा, सिप र उद्यमशीलता, रोजगारी हाम्रो प्राथमिकता’ भन्ने नारासहित नगरपालिकाको प्राङ्गणमा चौथो रोजगारी तथा वृत्ति मेला आयोजना भएको हो ।

नगरपालिकाले युवा, विद्यार्थी लक्षित गरेर आयोजना गरेको मेलाले त्यसैतर्फ ध्यान दिएको देखिन्थ्यो ।

फोटोमा हेरौं नगरपालिकाले आयोजना गरेको मेलाको केही झलकहरुः

Health Tips Ad Road Block