काठमाडौं । बिहीबार (आज) सुनको मूल्य ह्वात्तै बढेको छ ।
तोलामा २३ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला १९६५ रुपैयाँ रहेको छ ।