Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बालुवाटारमा १ रोपनी ११ आना जग्गा किन्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बालुवाटारमा १ रोपनी ११ आना ० पैसा २ दाम अर्थात् ८६२.९९ व.मि. जग्गा किन्ने निर्णय गरेको छ ।

संस्थाको फागुन १ गते बिहीबार बसेको ४५१ औँ बैठकले सो निर्णय गरेको हो ।

संस्थाले केन्द्रीय कार्यालय भवन निर्माणको लागि काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा जग्गा खरिद गर्ने निर्णय गरेको कम्पनी सचिव गोविन्द चापागाइँले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block