Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थमा आए उपाध्याय, डा.घिमिरे राष्ट्रपति कार्यालयमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । घनश्याम उपाध्याय अर्थ सचिव बनेका छन् । सोमबारको मन्त्रिपरिषद्को निर्णयसँगै उपाध्याय अर्थमा आएका हुन् । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।

यसअघि उनले लामो समय अर्थमा रहेर काम गरिसकेको अनुभव छ ।

यता अर्थसचिव डा.रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

Health Tips Ad Road Block