Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । आज मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ६ सय रुपैयाँ रहेको छ ।

चाँदी मूल्य भने बढेर प्रतितोला १९८५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block