Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज तेस्रो दिन पनि उच्च अंकले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज (बिहीबार) सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । मंगलबार १९ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार २२ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा पुगेको छ । बुधबार १ लाख ६६ हजार ९ सय र मंगलबार मूल्य १ लाख ६४ हजार ७ सय रुपैयाँमा रहेको थियो ।

चाँदीको मूल्य पनि बढेर प्रतितोला १९८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block