काठमाडौं । बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँल बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला १८३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।






















