skip this News Page Tips Ad Road Block

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

Health Tips Ad Road Block