skip this News Page Tips Ad Road Block

आज पनि डलरको मूल्य नयाँ उचाइमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निरन्तर उकालो लागिरहेको डलरको मूल्यले आज पनि रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको बिक्रीदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ । यसको अर्थ अब १ अमेरिकी डलर प्राप्त गर्न १३७ रुपैयाँ ६६ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ ।

खरिददर भने १३७ रुपैयाँ ०६ पैसा रहेको छ।

आज नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

यसअघिका दिनमा डलर किन्न जति पैसा लाग्दथ्यो आज हालसम्मकै बढी नेपाली रुपैयाँ पर्ने भएको हो । अथवा अर्को भाषामा भन्नुपर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्न पुगेको हो ।

Health Tips Ad Road Block