skip this News Page Tips Ad Road Block

काठमाडौंमा भूकम्पको धक्का, मानिसहरु आतिँदै सडकमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं एकबिहानै भूकम्प धक्का महशुश भएको छ । केही समय भूकम्पले कम्पन दिएपछि मानिसहरु आतिँदै सडकमा निस्किएका थिए । कतिपयले २०७२ सालको भूकम्प जस्तै डर लागेको भन्दै प्रतिक्रिया दिएर सडकमा निस्किएको बताए ।

भूकम्पको केन्द्रविन्दु कहाँ हो र क्षति कति भयो भन्ने विवरण भने आउन बाँकी छ । भूकम्पले काठमाडौंसहित मकवानपुर, धादिङ लगायत आसपासको जिल्लाहरुमा धक्का महशुश भएको थियो ।

Health Tips Ad Road Block