skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य स्थिर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १८१० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block