Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

नेपाली बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १८०० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block