Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पुस १४ गते काठमाडौं महानगरपालिका नगर सभाको १६ औँ अधिवेशन आव्हान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले पुस १४ गते दिउँसो १ बजे नगर सभाको १६ औँ अधिवेशन आव्हान गरेको छ ।

आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ३८ औँ कार्यपालिका बैठकले नगर सभा आव्हान गर्ने निर्णय गरेको हो ।

सभा प्रज्ञा भवनको सिद्धिचरण कक्षमा हुनेछ ।

Health Tips Ad Road Block