Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार भने सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार १७६० रुपैयाँ प्रतितोला रहेको चाँदी आज प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block