Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्यमा भारी गिरावट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबारको तुलनामा मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १७८०रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block