Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश गरि कुल ३.८४ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

Health Tips Ad Road Block