Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय लिएको हो ।

यही अनुरुपको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय बैंक सञ्चालक समितिले गरेको छ ।

Health Tips Ad Road Block