skip this News Page Tips Ad Road Block

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढ्यो, डिजेल/मट्टितेलको घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँले घटेको छ ।

निगम संचालक समितिले उक्त निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर आएको र डिजेलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ । निगम संचालक समितिको यो निर्णय आइतबार राति १ बजेदेखि लागु हुनेछ ।

 

Health Tips Ad Road Block