Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बीमा प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारी मदन दहाललाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाज गर्ने भएका छन् ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएको हो ।

प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दामा परेपछि अर्थ मन्त्रालयले दहाललाई जिम्मेवारी तोकेको हो ।

 

Health Tips Ad Road Block