काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २१०० ले बढेको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेको हो ।
बजारमा सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















