Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

बजारमा सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १८६५ रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block