Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

बजारमा सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ रहेको थियो ।

आज चाँदी प्रतितोला १८८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block