Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रपति रामचन्द्र त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भर्ना भएका छन् ।

पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

Health Tips Ad Road Block