skip this News Page Tips Ad Road Block

१२ सयले सस्तियो सुन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १८१५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block