skip this News Page Tips Ad Road Block

कुमारी बैंकद्धारा वित्तीय साक्षरता र बैंकिङ बानी बसाल्ने पहल सुरु

काठमाडौं । कुमारी बैंकले युएसओआइडीको सहयोगमा देशभर लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय साक्षरता शिक्षा दिन सुरु गरेको छ । त्यसैगरी बैंकिङ्ग कारोबारको बानी बसाल्न विशेष पहल सुरु गरेको छ।

यस पहल अन्तर्गत विभिन्न अनलाइन तथा अफलाइन माध्यमहरू मार्फत कुमारी बैंकले एमएसएमइ लक्षित बृहत चेतनामूलक तथा प्रेरक सामाग्रीहरु जनमानसमा पुर्याउने जनाएको छ।

बैंकले सबै सेवाग्राहीहरूसँग हातेमालो गर्दै बलियो वित्तीय भविष्यतर्फ अघि बढ्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।

Health Tips Ad Road Block