ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

चन्द्रागिरि हिल्सको साधारण सभा आव्हान

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १० गते सोमबार बसेको संचालक समितिको बैठकले पुस ३ गतेका लागि साधारणसभा डाकेको हो ।

साधारण सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोटमा हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन् ।

 

Health Tips Ad Road Block