skip this News Page Tips Ad Road Block

चीन भ्रमणका एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगकाे छलफलमा प्रधानमन्त्री

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरुसँगै पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

एक सातापछि हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयवस्तु लगायत विषयमा पूर्वप्रधानमन्त्रीहरु र परराष्ट्रमन्त्रीहरुसँग छलफल भएको हो ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गतेदेखि चीन भ्रमणमा निस्कने कार्यक्रम छ ।

Health Tips Ad Road Block