Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

उपनिर्वाचन अन्तर्गत रुकुमपूर्वमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित 

Citizenlife ad 2082 falgun to baishak 2083

रुकुमपूर्व ।  उपनिर्वाचन अन्तर्गत रुकुमपूर्वमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसलाई पुष्टि गरेको छ ।

Health Tips Ad Road Block