Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले आज पनि कायम गर्यो नयाँ रेकर्ड 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सोमबार पनि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।

तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।

आइतबारको तुलनामा मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला २०९५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block