ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एक लाख ६५ हजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा एक लाख ६५ हजारमा कारोबार भएर आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी प्रतितोला २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block