Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रिय विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बस्दै 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम राष्ट्रिय विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्न लागेको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा प्राधिकरणको कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Health Tips Ad Road Block